३९ दिनमा ‘कुस्ती’ को इन्डक्ल्याप
काठमाडौँ । फिल्म ‘कुस्ती’को इन्डक्ल्याप गरिएको छ । काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङन भएको फिल्म ३९ औँ दिनमा गीत बाहेकका दृश्य सकेर ‘इन्डक्ल्याप’ गरिएको हो । फिल्मका निर्माता तथा निर्देशक अनिल योञ्जन हुन् ।
थप पुरा समाचारको लागि