सरकारसँग शिक्षकको पत्रबाट मात्रै सवाल जवाफ : वार्ताका लागि सर्तैसर्त

सरकारसँग शिक्षकको पत्रबाट मात्रै सवाल जवाफ : वार्ताका लागि सर्तैसर्त

२७ चैत, काठमाडौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तेस्रोपटक शिकक महासंघसहित अन्य शिक्षक संघ संगठनलाई तेस्रो पटक मंगलबार विज्ञप्तिमार्फत वार्तामा बोलायो । तर, शिक्षक महासंघले वार्ताको लागि सर्त अगाडि सार्‍यो । ऐन जारी हुने सुनिश्चित आधार नभएसम्म वार्तामा नजाने विज्ञप्तिबाटै जवाफ दियो । अहिलेको अवस्थामा संसदको बर्खे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेसन आह्वान […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP