पोखरा म्याराथनबाट १२ लाख भन्दा बढी बचत

पोखरा म्याराथनबाट १२ लाख भन्दा बढी बचत

पोखरा । १९ औँ पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट १२ लाख भन्दा बढी बचत भएको छ । गत फागुन ३ मा सम्पन्न म्याराथनमा १२ लाख २९ हजार ५११ रुपैयाँ बचत भएको आयोजक भूपू खेलाडी मञ्चले जानकारी दिए

थप पुरा समाचारको लागि
TOP