रोयल राइडर्स बार्सिलोनालाई चैते दशैं कपको उपाधि

रोयल राइडर्स बार्सिलोनालाई चैते दशैं कपको उपाधि

बार्सिलोना । स्पेनमा सम्पन्न चैते दसैं कप भलिबल प्रतियोगिता-२०८१ को उपाधि रोयल राइडर्स बार्सिलोनाले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा रोयल राइडर्सले तमु समाज म्याड्रिडलाई कडा प्रतिस्पर्धामा ३–२ को सेटमा हराउँदै उपाधि उचालेको हो। उपाधिसँगै विजेता टिमले नगद १,५५५ युरो, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको तमु समाज म्याड्रिडले पनि […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP