पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण

पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–७ स्थित पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण गरिएको छ । बुर्तिवाङ बजारसँग नरसिंहकोटलाई जोड्ने गरी रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रुपमा नरसिंहकोट पुर्‍याउनका लागि

थप पुरा समाचारको लागि
TOP