बार निर्वाचन : काठमाडौँ, पाटन र ललितपुर बाहेकको गणना सकियो
काठमाडौँ । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको दोस्रो दिनको मतगणना सकिएको छ । निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्त ताराबहादुर सिटौलाका अनुसार काठमाडौँ र ललितपुर जिल्ला तथा पाटन उच्च बारबाहेकका
थप पुरा समाचारको लागि