सोसल मिडिया अराजकतावादीको कब्जामा छ : एमाले महासचिव
काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले सोसल मिडिया अराजकतावादीको कब्जामा रहेको बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा आयोजित एमालेको जागरण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनीहरूले जनतामा भ्रम सिर्जना गरिरहेको उनको भनाइ छ । साथै
थप पुरा समाचारको लागि