अभूतपूर्व बिस्का जात्रा

अभूतपूर्व बिस्का जात्रा

केही इतिहासकारले बिस्का जात्रा विक्रम सम्वत सुरु भएदेखि मनाउन थालिएको बताएका छन् भने कतिपयको अनुमान प्राचीन समयमा शिवदेव द्वितीयले यो जात्रा चलाएका हुन् भन्ने रहेको छ । यो हिसाबले यो जात्रा दुई हजार वर्ष अघि सुरु भएको मान्न सकिन्छ ।

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP