राष्ट्रिय युवासंघको महाधिवेशन जेठ ९ देखि, ५५५ सदस्यीय व्यवस्थापन समिति गठन
काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ महाधिवेशन २०८२ जेठ ९–१०–११ गते हुने भएको छ । शुक्रवार बसेको युवासंघको पदाधिकारी बैठकले युवासंघको महाधिवेशन मिति तय गरेको हो । महाधिवेशनस्थल पोखरा
थप पुरा समाचारको लागि