संसदमा जवाफ दिन तयार भएनन् प्रधानमन्त्री, छलफलमा सभामुख

संसदमा जवाफ दिन तयार भएनन् प्रधानमन्त्री, छलफलमा सभामुख

१५ चैत, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली विपक्षीले माग गरे अनुसार संसदमा जवाफका लागि तयार भएका छैनन् । सभामुख देवराज घिमिरेको सचिवलयका अनुसार प्रधानमन्त्रीले जवाफका लागि तयार रहेको सूचना दिएका छैनन् । उनको सचिवालयले भनेको छ, ‘अहिलेसम्म प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन ।’ विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रधानमन्त्रीको […]

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP