स्रोत नखुलेको ७ लाख रकमसहित एक जना पक्राउ

स्रोत नखुलेको ७ लाख रकमसहित एक जना पक्राउ

विराटनगर । विराटनगर महेन्द्रचौकबाट सात लाख १५ हजार रकमसहित एकजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा विराटनगर–१५ का २४ वर्षीय रोहितकुमार साह रहेका छन् । सो रकम हुण्डी कारोबारको हुनसक्ने प्रहरीले अनुमान गरेको छ

थप पुरा समाचारको लागि
TOP