पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु उपयुक्त होइन : कांग्रेस नेता महत

पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु उपयुक्त होइन : कांग्रेस नेता महत

१५ असार,  काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रपति भइसकेका व्याक्ति पुनः राजनीतिमा सक्रिय हुने कुरा उपयुक्त नभएको बताएका छन् । आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा शनिबार गरेकी […]

थप पुरा समाचारको लागि
TOP