सामाखुशीको एक घरमा चोरी

१५ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–२६ सामाखुशीस्थित एक घरमा चोरी भएको छ । सामाखुशी बस्ने मुकुन्द पाण्डेको घरमा चोरी भएको हो । उनको घरबाट सुन तथा चाँदीका गरगहना र नगद समेत गरी करिब ७ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले बताएको छ । शनिबार राति चोरी भएको बताइए पनि चोरीमा संलग्नहरु भने […]
थप पुरा समाचारको लागि