काठमाडौं र ललितपुरमा २ जनाको शव भेटियो

काठमाडौं र ललितपुरमा २ जनाको शव भेटियो

काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका–७ दक्षिणढोकामा एक पुरुष र ललितपुरको महालक्ष्मी नगरपालिका–२ उदयबस्तीस्थित पुरानो भत्किएको घरमा एक महिला मृत भेटिएका छन् ।

थप पुरा समाचारको लागि
TOP