लाओसविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक, एन्जिला बेन्चमा, रेनुका कप्तान

लाओसविरुद्ध खेल्ने नेपालको सुरुवाती ११ सार्वजनिक, एन्जिला बेन्चमा, रेनुका कप्तान

१५ असार, काठमाडौं । उज्बेकिस्तानमा आजदेखि सुरु भएको एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह एफको पहिलो खेलमा लाओससँग खेल्ने नेपाली टोलीको सुरुवाती ११ सार्वजनिक भएको छ । टोलीको कप्तानमा रेनुका नगरकोटे छन् । गोलकिपर अन्जना रानामगर छन् । त्यस्तै सरस्वती हमालले डेब्यू गरेकी छन् । डिफेन्समा समीक्षा घिमिरे, पुजा राना र निशा थोकर छन् […]

थप पुरा समाचारको लागि
TOP