असार १५ मा हिलाम्य हमाल

असार १५ मा हिलाम्य हमाल

काठमाडौं । आइतबार देशभर रोपाइँ गर्र्दै धान दिवस मनाइएको छ । कलाकारले समेत दहीच्यूरा खाँदै, धान रोप्दै असारे १५ मनाए । अभिनेता राजेश हमालले पनि हिलाम्य भएर धान रोपाइँ गरे । हिलाम्य देखिएका हमालले हिलो फाँटमा धान रोपाइँ गरेको देख्न सकिन्छ । अहिले निर्माण भैरहेको कृषी सम्बन्धी टिभी रियालिटी शो ‘र’को टोलीसँग हमालले धान रोपेका […]

थप पुरा समाचारको लागि
TOP