सौगात र बेनिशा अभिनित ‘सिटामोल’को टिजर सार्वजनिक

सौगात र बेनिशा अभिनित ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौं । साउन २३ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ । राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा आइतबार टिजर सार्वजनिक गरियो । ‘जुम्लेलीलाई जीवनजल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ हरफबाट टिजर सुरु हुन्छ । टिजरमा शीर्ष कलाकार सौगात मल्ल, बेनिशा हमालको बालापनदेखि सम्बन्ध विवाहमा बदलिएपछि […]

थप पुरा समाचारको लागि
TOP