अतिरिक्त सचिवको पदावधि र कार्यक्षेत्र तोकियोस् : पूर्वमन्त्री शर्मा

अतिरिक्त सचिवको पदावधि र कार्यक्षेत्र तोकियोस् : पूर्वमन्त्री शर्मा

१५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद एवं पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले संघीय निजामती सेवा विधेयकमा व्यवस्था गरिएको अतिरिक्त सचिवको पदावधि र कार्यक्षेत्र तोकिनुपर्ने बताएकी छन् । संसदमा विधेयकमाथिको छलफलमा शर्माले भनिन्, ‘अतिरिक्त सचिवको व्यवस्था राखिरहँदा उनीहरुको अवधि कति हुने ? सचिवको अवधि तोकियो, अतिरिक्त सचिवको अवधि तोकिएन । त्यसैगरेर उनीहरुको कार्यक्षेत्र […]

थप पुरा समाचारको लागि
TOP