लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा राइन चयन

लोसपा मधेस प्रदेश संसदीय दलको नेतामा राइन चयन

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मधेस प्रदेश संसदीय दलको नेतामा प्रदेश सांसद जयनुल राइन चयन भएका छन् । करिब १५ महिनादेखि रिक्त रहेको पदमा लोसपाको केन्द्रीय कार्यालयले सोमबार दलको नेता चयन गरेको हो

थप पुरा समाचारको लागि
TOP