एयर इन्डिया दुर्घटना : तोडफोडको समेत आशंका, सबै कोणबाट अनुसन्धान हुँदै

१५ असार, काठमाडौं । यसै महिना भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा तोडफोड (साबोटेज)को पनि आशंका गर्दै अनुसन्धान गरिरहेको संघीय नागरिक उड्डयन राज्यमन्त्री मुरलीधर मोहोलाई उद्धृत गर्दै एनडीटिभीले उल्लेख गरेको छ । लन्डन उडानका लागि तयारीमा रहेको एयर इण्डिया फ्लाइट एआई १७१ ७८७–८ ड्रीमलाइनर विमान गएको जुन १२ तारिख दिउँसो १:३० बजे अहमदाबादको सरदार […]
थप पुरा समाचारको लागि