‘एक्टर : टेक वन’ असार २७ देखि भारतमा रिलिज हुने

‘एक्टर : टेक वन’ असार २७ देखि भारतमा रिलिज हुने

काठमाडौं । प्रदीप खड्का, दिब्या रायमाझी, आना शर्मा अभिनित फिल्म ‘एक्टर : टेक वन’ असार २७ गते (११ जुलाई)देखि भारतमा रिलिज हुने भएको छ । शान्ति डिस्टिब्युटर्सले यो फिल्मलाई त्यहाँका हलमा प्रदर्शन गर्न लागेको हो । निर्माता थमन भण्डारीले उक्त मितिदेखि नेपालीभाषी बहुल भारतका सबै हलमा फिल्म प्रदर्शनमा आउने जनाए । नेपाली भाषामा प्रदर्शनमा आउने […]

थप पुरा समाचारको लागि
TOP