जोसमा संसारकै पिरो परिकार खाँदा यस्तो भयो हालत…

बेलायतको लन्डनस्थित एक रेस्टुरेन्टले पकाउने एक विशेष परिकारले एकजना युवकलाई झण्डै अस्पताल पुर्याएको छ । संसारकै सबैभन्दा पीरो भनिएको उक्त तरकारी (करी) खान गएका ती युवक एक गाँस मात्रै खाने बित्तिकै गम्भीर अवस्थामा पुगे । पिरो परिकारले बेहाल बनेका ती युवकको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । लण्डनको ब्रिक लेनस्थित बंगाल भिलेज नामक उक्त […]
थप पुरा समाचारको लागि