नीलबाराही मन्दिर पुग्ने बाटो खन्न निरन्तर श्रमदान (तस्वीरहरू)

नीलबाराही मन्दिर पुग्ने बाटो खन्न निरन्तर श्रमदान (तस्वीरहरू)

१४ असार, काठमाडौं । नीलबाराही मन्दिर संरक्षण अभियान अन्तर्गत केही दिनदेखि श्रमदान कार्यक्रम चलिरहेको छ । शनिबार पनि अभियानले खुला रुपमा श्रमदान गरिरहेका छन् । मन्दिरमा हुने जात्रा तथा मेलाका लागि पुरानै संरचनाको बाटो निर्माण हुनुपर्ने भन्दै स्थानीयहरू स्वतस्फुर्त रुपमा अभियानमा जोडिएका हुन् । उनीहरूले मन्दिरमा हुने हरेक प्रकारका मेला तथा जात्रामा असहज नहोस् भन्दै […]

थप पुरा समाचारको लागि
TOP