स्पेन भ्रमणबारे प्रधानमन्त्रीले दिए संसद्लाई जानकारी
१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसद्लाई जानकारी दिएका छन् । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्पेन भ्रमणका सबन्धमा जानकारी गराएका हुन् । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन उनी साँझ औपचारिक भ्रमणमा जान लागेका हुन् । स्पेनको सेभिया शहरमा आयोजना […]
थप पुरा समाचारको लागि