गृहमन्त्रीलाई राप्रपाको चेतावनी : फुर्ती नदेखाउनू, प्रतिपक्षमा आउनुपर्ला

गृहमन्त्रीलाई राप्रपाको चेतावनी : फुर्ती नदेखाउनू, प्रतिपक्षमा आउनुपर्ला

१४ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभाको बैठक सौहार्द हुन गृहमन्त्री रमेश लेखकको राजीनामा आउनुपर्ने बताएको छ । नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने उक्त पार्टीको माग छ । शनिबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले उठेर विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले समय दिएपछि बोल्दै राप्रपा […]

थप पुरा समाचारको लागि
TOP