मदन भण्डारी जबजका प्रणेता हुन् : प्रधानमन्त्री ओली   

मदन भण्डारी जबजका प्रणेता हुन् : प्रधानमन्त्री ओली   

१४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदनकुमार भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा रहेको बताएका छन् । ७४औं मदन भण्डारीको जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले आज नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा नेताका रुपमा रहेको बताएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, […]

थप पुरा समाचारको लागि
TOP