हेजलवूडको ५ विकेटमा वेस्ट इन्डिजमाथि अस्ट्रेलियाको शानदार जित

१४ असार, काठमाडौं । जोश हेजलवूडको घातक बलिङ प्रदर्शनमा अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट खेल तीन दिनमै सकाउँदै १५९ रनको शानदार जित हासिल गरेको छ । दोस्रो इनिङमा ३०१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज अन्तिम सत्रको अन्तिम ओभरमा मात्र १४१ रनमै समेटिएको थियो। खेल चौथो दिनसम्म लम्बिने संकेत दिइरहेका बेलामा अस्ट्रेलियाले अतिरिक्त आधा घण्टा खेल्ने […]
थप पुरा समाचारको लागि