‘मिस नेपाल नर्थ अमेरिका’का १९ फाइनलिस्ट घोषणा, फिनाले २ अगस्टमा

‘मिस नेपाल नर्थ अमेरिका’का १९ फाइनलिस्ट घोषणा, फिनाले २ अगस्टमा

न्यूयोर्क (अमेरिका) । ‘मिस नेपाल नर्थ अमेरिका २०२५’ले १९ जना फाइनलिस्टको नाम घोषणा गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आयोजक संस्था ड्रीम्स युनिभर्सलले यसबारे जानकारी दिएको छ । आर्या आचार्य (पेन्सिलभेनिया), अमिसा भण्डारी (न्यूयोर्क), आर्या कोइराला (टेक्सास), बिना श्रेष्ठ (जर्जिया), दीपा गुरुङ (कोलोराडो), दीया श्रेष्ठ (न्यूजर्सी), हारा सुवेदी (न्यूयोर्क), कृष्मा सुवेदी (टिनिस), कुस्मिता खड्का […]

थप पुरा समाचारको लागि
TOP