एसईई नतिजा: गणितमा सबैभन्दा बढी विद्यार्थी ननग्रेडेड
काठमाडौं, असार १३ – राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजाअनुसार सबैभन्दा बढी विद्यार्थी गणितमा अनुत्तीर्ण भएका छन् । बोर्डद्वारा प्रकाशित नतिजाअनुसार गणित विषयमा १ लाख २८ हजार २१५ विद्यार्थी ननग्रेडेड भएका छन् । यो कुल परीक्षार्थीमध्ये सबैभन्दा ठूलो अनुपात हो । त्यस्तै, अंग्रेजीमा ८० हजार ६७२, विज्ञान प्रविधिमा […]
थप पुरा समाचारको लागि