एकीकृत समाजवादीको सचिवालय बैठक जारी

१३ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको बैठकमा पार्टीले चलाउन लागेको देशव्यापी अभियान, केही जिल्लाहरूमा बाँकी रहेको जिल्ला अधिवेशन सम्पन्न गर्ने बारे छलफल हुने पार्टी महासचिव घनश्याम भूसालले जानकारी दिए । पार्टी स्रोतका अनुसार बैठकमा माधव नेपालले पतञ्जलि जग्गा प्रकरणमा आफूमाथि लागेका आरोप बारे ब्रिफिङ […]
थप पुरा समाचारको लागि