निजी विद्यालयलाई रोक्न सक्ने स्थिति छैन : सांसद विश्वकर्मा

१२ असार, काठमाडौं । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयलाई रोक्न सकिने स्थिति नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, सूचना तथा प्रविधि समितिमा बोल्ने क्रममा सांसद विश्वकर्माले निजी विद्यालयको भूमिकालाई अवमूल्यन गर्न नहुने बताए । ‘तत्काल जुन प्रकृतिको विद्यालय हेर्दा एकातिर सार्वजनिकको गुणस्तर बनाउनु पर्नेछ । सँगै निजी विद्यालय […]
थप पुरा समाचारको लागि