सुरु भयो शिक्षा समितिको बैठक

सुरु भयो शिक्षा समितिको बैठक

१२ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सुरु भएको छ । समिति बैठक बस्नुअघि अहिले परामर्श तथा समन्वय उपसमितिको बैठक बसेको थियो । विद्यालय शिक्षा विधेयकको विवादित विषयमा सहमति जुटाउन बिहान ८ बजेदेखि लगातार उपसमितिको बैठक बसेको थियो । विधेयकमा मुख्यत: निजी विद्यालयको व्यवस्थापन तथा सञ्चालन र ईसीडीमा सहमति […]

थप पुरा समाचारको लागि
TOP