परामर्श तथा समन्वय उपसमितिको बैठक लम्बिँदा शिक्षा समिति बैठक बस्न ढिलाइ

१२ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक बस्नुअघि अहिले परामर्श तथा समन्वय उपसमितिको बैठक बसिरहेको छ । विवादित विषयमा सहमति जुटाउन बिहान ८ बजेदेखि लगातार उपसमितिको बैठक बसिरहेको हो । मुख्यतः निजी विद्यालयको व्यवस्थापन तथा सञ्चालन र ईसीडीमा सहमति जुट्न बाँकी छ । उपसमितिको बैठकपछि समितिको बैठक बस्ने छ […]
थप पुरा समाचारको लागि