भूमिहीन, सुकुमवासी र अव्यवस्थित बसोवासीका लागि एउटै आयोग बनाउँदैछौंः मन्त्री अधिकारी

१२ असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीका मुद्दामा एकीकृत नीति लागु गर्नुपर्ने बताएका छन् । बिहीवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री अधिकारीले सरकारले एकीकृत आयोग गठनको प्रस्ताव अगाडि सारेको बताएका हुन् । ‘अब एउटै आयोग बनाउनुपर्छ । […]
थप पुरा समाचारको लागि