रास्वपा महामन्त्री विवाद : सर्वोच्चले १७ असारमा दुवै पक्षलाई बोलायो

रास्वपा महामन्त्री विवाद : सर्वोच्चले १७ असारमा दुवै पक्षलाई बोलायो

१२ असार, काठमाडौं । सर्वोच्च अदालतले डा. मुकुल ढकालले दिएको रिटमाथि छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । उक्त रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई १७ असारका लागि छलफलमा बोलाएको हो । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीमा कायम राख्नुपर्ने माग गर्दै डा. ढकालले बुधबार सर्वोच्च अदालतमा […]

थप पुरा समाचारको लागि
TOP