कोरियाले मारेको फड्कोमा नेपाली कामदारको पनि योगदान छः श्रममन्त्री भण्डारी

कोरियाले मारेको फड्कोमा नेपाली कामदारको पनि योगदान छः श्रममन्त्री भण्डारी

१२ असार, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले दक्षिण कोरियाले विकासमा मारेको फड्कोमा नेपाली कामदारको पनि योगदान गरेको बताएका छन् । ललितपुरमा बिहीवार हामी एप सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले नेपालीहरू विभिन्न देशमा गएर काम गरिरहेको र ती देशहरूको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका हुन् । ‘छोटो समयमा नै कोरियाले फड्को […]

थप पुरा समाचारको लागि
TOP