दही चिउरा प्रवर्द्धन कार्यक्रममा कृषि मन्त्रीले भने- मलको हाहाकार छ, हुन्छ

दही चिउरा प्रवर्द्धन कार्यक्रममा कृषि मन्त्रीले भने- मलको हाहाकार छ, हुन्छ

१२ असार, काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन् । नेपाल डेरी एसोसिएसनले विहीबार काठमाडौंमा आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले मलको हाहाकार रहेको र भइरहने बताएका हुन् । उनले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ […]

थप पुरा समाचारको लागि
TOP