प्राचीन ग्रन्थ मनुस्मृतिमा लेखिएको छ, दाम्पत्य जीवन कसरी सुखी हुन्छ ?

मनुस्मृति हिन्दू धर्मको एक प्राचीन ग्रन्थ हो, जसले सामाजिक व्यवस्था, कर्तव्य र नैतिक आचरणका नियमहरू निर्धारण गर्छ । आधुनिक समयमा मनुस्मृतिका केही नियमहरू लैंगिक समानता र व्यक्तिगत स्वतन्त्रताको दृष्टिकोणले विवादास्पद मानिन्छन् । तर पनि विभिन्न दर्शनका लागि यो ग्रन्थ मार्गदर्शक मानिन्छ । यसमा दम्पतीबीचको सम्बन्धलाई पवित्र र सामाजिक संरचनाको आधार मानिएको छ । दम्पतीको सम्बन्ध […]
थप पुरा समाचारको लागि