नयाँ अवतारमा आउँदैछ लोकप्रिय ब्लाकबेरी स्मार्टफोन

ब्लाकबेरी क्लासिक फोनसँग धेरै मानिसका पुराना स्मृतिहरू जोडिएका छन्। एक समय यस्तो थियो जब स्मार्टफोन बजारमा ब्लाकबेरी क्लासिक अहिलेको एप्पलजस्तै लोकप्रिय थियो। तर, एन्ड्रोइड र आइओएस फोनको आँधीबेहेरी बीच ब्लाकबेरीको यो फोन टिक्न सकेन र आफै लोप भयो। तर जमानाको लोकप्रिय फोन पुनः नयाँ अवतारमा बजारमा आउने भएको छ । कहिलेकाहीँ प्रविधि केवल नविनता होइन, […]
थप पुरा समाचारको लागि