शिक्षा समितिको बैठक सर्यो
१२ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सरेको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको हो । विद्यालय शिक्षा विधेयकको विवादित विषयमा सहमति गर्ने प्रयासस्वरुप बैठक सारिएको हो । समितिले भोलि (असार १३) सम्म विधेयक पारित गर्ने प्रतिनिधिसभामा पठाउने तयारी गरेको छ […]
थप पुरा समाचारको लागि