‘जेम्स बण्ड’को नयाँ श्रृंखला बन्ने निश्चित, डेनिस भिलेनुभ निर्देशकमा तय

‘मेरा केही प्रारम्भिक फिल्मका सम्झनाहरू ००७ सँग जोडिएका छन् । म मेरो बुबासँग जेम्स बन्ड फिल्म हेर्दै हुर्केको हुँ । शन कोनेरीसँग ’डा. नो’ गरेदेखि, म बन्डको कट्टर प्रशंसक हुँ । मेरो लागि, उहाँ पवित्र हुनुहुन्छ’ भिलेन्युभले भने ।
थप पुरा समाचारको लागि