१० वर्षसम्म एउटै थर्मस प्रयोग गर्दा एक जनाको मृत्यु

ताइवानी मिडियामा हालै एक जना पुरुषको दुखद् निधनको समाचार प्रकाशित भएको छ । ती व्यक्तिको मृत्युको कारणचाहिँ १० वर्षसम्म खिया लागेको एउटै थर्मस प्रयोग गर्दा सिसाको विषाक्तताका कारण भएको बताइएको छ । समाचार अनुसार ती व्यक्तिमा एक वर्षअघिबाट स्वास्थ्यसम्बन्धी समस्याहरू देखिन थालेका थिए । उनको रक्त परीक्षणले पनि शरीरमा कडा धातु विषाक्तता रहेको देखायो । […]
थप पुरा समाचारको लागि