राष्ट्रपतिद्वारा संगीत तथा नाट्य प्रज्ञा पुरस्कार वितरण, दीप श्रेष्ठलाई दीर्घ साधना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतमा रहेको विविधताले नेपाली समाजलाई एकढिक्का बनाउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान दिएको बताएका छन् । ‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार २०८१’ वितरण समारोहलाई सम्बोधन गर्दै उनले नेपालको अनुपम भौगोलिक विविधता जस्तै नेपाली समाज पनि […]
थप पुरा समाचारको लागि