माल्दिभ्सका विद्यार्थीले नेपालमा मेडिकल पढ्न पाउने सम्झौताको मस्यौदा अन्तिम चरणमा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले माल्दिभ्सका विद्यार्थीहरुलाई नेपालमा मेडिकल अध्ययन अनुमति सम्बन्धी सम्झौताको मस्यौदा अन्तिम चरणमा पुगेको बताएका छन् । स्वास्थ्य मन्त्री पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्क्री अहमद गसिमबीच बैंककस्थित संयुत्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा भएको भेटवार्तामा मन्त्री पौडेलले सो जानकारी गराएका हुन् । माल्दिभ्सका विद्यार्थीहरुलाई नेपालमा मेडिकल अध्ययन अनुमतिसँग सम्बन्धित सम्झौताको मस्यौदा अन्तिम […]
थप पुरा समाचारको लागि