गण्डकीको जिल्लालाई बागमतीको बजेट, कांग्रेस सांसदहरुले भने– बिचौलिया हाबी भयो

गण्डकीको जिल्लालाई बागमतीको बजेट, कांग्रेस सांसदहरुले भने– बिचौलिया हाबी भयो

१२ असार, हेटौंडा । नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्यहरुले बजेटप्रति असन्तुष्टि जनाउँदै मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको चर्को आलोचना गरेका छन् । बुधबार राति अबेरसम्म बसेको संसदीय दलको बैठकमा कांग्रेस सांसदहरुले मुख्यमन्त्री लामा र आर्थिक मामिलामन्त्री काफ्लेले आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको भन्दै आलोचना गरेका हुन् । उनीहरुले […]

थप पुरा समाचारको लागि
TOP