विद्यालय शिक्षा विधेयकमा सहमति नजिक दलहरू, संसदीय समितिको बैठक बसेर टुंग्याइँदै

विद्यालय शिक्षा विधेयकमा सहमति नजिक दलहरू, संसदीय समितिको बैठक बसेर टुंग्याइँदै

१२ असार, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा दलहरू सहमति नजिक पुगेका छन् । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयकमा रहेका अधिकांश विषयलाई सहमतिको नजिक पुर्‍याएको छ । यो समितिको बैठक आज दिउँसो २ बजे बस्दैछ । जहाँ ‘विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल’ गर्ने कार्यसूची छ । दलहरूबीच जुटेको सहमतिअनुसार […]

थप पुरा समाचारको लागि
TOP