अमेरिकी हमलाले इरानको आणविक कार्यक्रम कति बिथोलियो ?

अमेरिकी हमलाले इरानको आणविक कार्यक्रम कति बिथोलियो ?

१२ असार, काठमाडौं । अमेरिकाले गरेको आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्यो ? यसबारे फरक-फरक दाबी गर्ने गरिएको छ । अमेरिकाको रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनको गोप्य रिपोर्टमा इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको उल्लेख रहेको खबर बाहिरियो । इजरायल-इरान युद्ध जारी रहँदा अमेरिकाले शनिबार इरानका फोर्दो, नताञ्ज र इस्फाहान परमाणु केन्द्रमा बंकर बस्टर बम […]

थप पुरा समाचारको लागि
TOP