डर्टमुन्ड र फ्लुमिनेन्स फिफा क्लब विश्वकपको अन्तिम १६ मा

डर्टमुन्ड र फ्लुमिनेन्स फिफा क्लब विश्वकपको अन्तिम १६ मा

१२ असार, काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमुन्ड र ब्राजिलियन क्लब फ्लुमिनेन्स फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति भएको समूह एफको खेलमा डर्टमुन्डले उल्सान एचडीमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो भने फ्लुमिनेसले मामिलोडी सनडाउन्ससँग गोलरहित बराबरी खेले । समूह एफको शीर्ष स्थानमा रहँदै डर्टमुन्ड नकआउट चरणमा पुगेको हो। खेलको पहिलो […]

थप पुरा समाचारको लागि
TOP