कैलालीमा ८० वर्षीय ज्येष्ठ नागरिक मृत भेटिए, अनुसन्धानका लागि एक जना पक्राउ
१२ असार, धनगढी । कैलालीमा एक जना ज्येष्ठ नागरिक मृत अवस्थामा भेटिएका छन् । लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ साढे ५ बजेतिर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले जैशी भान्जा नाता पर्ने सोही ठाउँका ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा […]
थप पुरा समाचारको लागि