युरो र पाउण्ड स्टर्लिङको भाउ बढ्यो, अष्ट्रेलियन डलर घट्यो

युरो र पाउण्ड स्टर्लिङको भाउ बढ्यो, अष्ट्रेलियन डलर घट्यो

१२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरो र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ । आज युरोपियन युरो एकको खरिददर १५९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १६० रूपैयाँ १८ पैसा छ । हिजो युरोपियन युरो एकको खरिददर १५९ रूपैयाँ ३६ पैसा र बिक्रीदर १६० रूपैयाँ ५ पैसा […]

थप पुरा समाचारको लागि
TOP